Depository of News

जेफ्री एपस्टिनको मृत्यु आत्महत्या नभई ‘हत्या’ भएको फोरेन्सिक विज्ञहरूको दाबी

onlinekhabar.com · world

कुख्यात यौन अपराधी तथा फाइनान्सर जेफ्री एपस्टिनको सन् २०१९ मा हिरासतमै भएको मृत्यु आत्महत्या नभई हत्या भएको निष्कर्ष फोरेन्सिक विज्ञहरूको एक टोलीले सार्वजनिक गरेको छ। सोमबार लन्डनमा फोरेन्सिक विज्ञहरूले एपस्टिन झुण्डिएर मरेको कुनै प्रमाण नभेटिएको र उनलाई पछाडिबाट घाँटी थिचेर मारिएको दाबी गरेका हुन्। यो निष्कर्षले न्युयोर्क सहरको मुख्य चिकित्सा परीक्षकको कार्यालय (अफिस अफ चिफ […]

Read full article →