Depository of News

इमरान खानले मागे उपचार, यातनाका कारण जीवित फर्कन नसक्ने अवस्था रहेको जिकिर

onlinekhabar.com · world

१ मंसिर, काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन् । ७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका हुन् । इस्लामाबादका अधिकारीहरूले […]

Read full article →