Depository of News

कुखुराको खुट्टा भनेपछि हुरुक्कै हरिवंश, ‘कुकुरका लागि भन्दै किनेर खान्थे’

onlinekhabar.com · world

हरिवंश आचार्यले एउटा रमाइलो प्रसङ्ग उप्काएका छन्। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनलाई सोधिन्छ, ‘मासुको खुब सौखिन हुनुहुन्छ रे ?’ हरिवंशको जवाफ आउनुअघि मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘ए, कुखुराको खुट्टा खोजीखोजी खान्छ ।’ त्यसपछि पालो आउँछ हरिवंशको । उनी सुरुमा कुखुराको खुट्टाको मूल्य होइन, महत्त्व बताउँछन् । भन्छन्, ‘कुखुराको खुट्टा भनेको वास्तवमा नेपालको लागि मात्र कुखुराको खुट्टा […]

Read full article →