रास्वपा सहप्रवक्ता भन्छन्- अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न दिन्नौं
‘म तपाईँलाई यत्ति भन्छु- जस्ट इनकेस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्यो भनेपनि आईजीपी बन्नुहुन्न् । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब’, उनले भने ।
