ई-आर्थिक डटकमका प्रधान सम्पादक राउतलाई मातृशाेक, ८९ बर्षकाे उमेरमा निधन
उदयपुर । ई-आर्थिक डटकमका प्रधान सम्पादक, बजार पत्रिकाका प्रकाशक तथा आर्थिक दैनिकका पुर्व प्रबन्ध निर्देशक राेशन राउतलाई मातृशाेक परेकाे छ । सम्पादक राउतका आमा पवित्र माया राउतकाे ८९ बर्षकाे उमेरमा गएराती निधन भएकाे हाे । उदयपुरकाे चाैदण्डीगढी नगरपालिका १० हडियास्थित आफ्नै निवासमा उनकाे निधन भएकाे पारिवारिक स्राेतले जानकारी दियाे । उनकाे हिन्दु परम्परा अनुसार मंगलबार […]
