सिटिजन्स म्युचुअल फण्ड-२ को सात वर्षे निर्धारित अवधि पूरा, इकाईधनीहरुलाई रकम फिर्ता दिन शुरु
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड–२ (CMF2) ले आफ्नो सात वर्षे निर्धारित अवधि सफलतापूर्वक पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ । रु. ५६ करोड कोष आकार रहेको उक्त योजना मिति २०७६ असार २२ गते देखि सञ्चालनमा आएकोमा […]
