Depository of News

रसुवा बाढीका कारण रोकिएको नाटक ‘वीर गणेशमान’ पुनः मञ्चन हुँदै

onlinekhabar.com · world

काठमाडौं । मञ्चन सुरु भएको केही दिनमै भोटेकोशीमा आएको बाढीका रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ । मंसिर ४ गतेदेखि १९ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक मञ्चन गर्न लागिएहो हो । मञ्चनअघि निर्माण पक्षले नाटकको ट्रेलर युट्युबमा सार्वजनिक गरेको छ। गणेशमान सिंह फाउन्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्य […]

Read full article →