Depository of News

१२ वर्षपछि ‘रोडिज’मा फर्किए रघु राम, कमब्याकसँगै बढ्यो शोको ‘टेम्प्रेचर’

onlinekhabar.com · world

‘रोडिज’सँग रघु रामको सम्बन्ध पुरानो हो । एक दशकभन्दा बढी समय यो शोसँग जोडिएका उनी सन् २०१४ मा भने भाइ राजीव रामसँगै कार्यक्रमबाट बाहिरिएका थिए । निर्माताको हस्तक्षेप बढ्दै गएको भन्दै ‘रोडिज’ छाडेका रघु १२ वर्षपछि फेरि यही शोमा फर्किएका छन् । यसपटक उनी ‘रोडिज रिबर्थ’मा होस्टका रूपमा देखिँदैछन् । तर उनको भूमिका यसपटक प्रस्तोताको […]

Read full article →