Depository of News

संस्थापनइतरलाई काउन्टर दिन मधेसमा राप्रपा अध्यक्ष लिङेदन पक्षको भेला

onlinekhabar.com · world

१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापनइतरले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गर्दै देश दौडाहा गरिरहेको बेला संस्थापन पक्षले पनि जिल्ला भ्रमण सुरु गरेको छ । पूर्वअध्यक्षद्धय कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको अगुवाइमा भइरहेको कार्यकर्ता भेटघाटलाई काउन्टर दिने गरी संस्थापन अघि सरेको छ । कार्यकर्ता भेटघाटका लागि संस्थापनले मुख्य […]

Read full article →