Depository of News

आजदेखि काठमाडौं उपत्यकामा मासु जाँच ऐन लागू, छाप लागेको मासु मात्रै बिक्री गर्न पाइने

bizkhabar.com · world

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा आज ९१ मंसिर० देखि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले ऐन कार्यान्वयनमा ल्याएको हो । अब पशु वध गर्नुअघि र वधपछि अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्नेछ […]

Read full article →