Depository of News

भाषा, राष्ट्र र मान्छेहरू: बहुभाषिक शिक्षातर्फको सचेत र भविष्यमुखी यात्रा

onlinekhabar.com · world

युरोपको कुनै एक देशमा चार भाषा छन्, तर त्यहाँको एकता बलियो छ र विकास पनि राम्रो भएको छ। अफ्रिकाको कुनै अर्को देशमा ११ आधिकारिक भाषा छन्, तर लोकतन्त्र बलियो बन्ने प्रकृयामा छ। नेपाल पनि त्यही बाटोमा हिँड्न सक्छः यदि हामीले भाषालाई विभाजनको पर्खाल होइन, मान्छे जोड्ने पुल बनाउन सिक्यौं भने।

Read full article →