Depository of News

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै : तीन महिनाको लागि दुई खर्ब तान्दै राष्ट्र बैंक

bizkhabar.com · world

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २ खर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज तीन महिना अर्थात् ९२ दिनको लागि निक्षेप संकलनमार्फत २ खर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने […]

Read full article →