Depository of News

सूर्य नेपाल बन्यो सबैभन्दा बढी आयकर तिर्ने कम्पनी, रेमिटेन्सतर्फ आइएमई

bizkhabar.com · world

काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर योगदान गर्ने विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । विभागले आयोजना गरेको विशेष कार्यक्रममा आयकरतर्फ विभिन्न क्षेत्र र कारोबार समूहका उत्कृष्ट करदातालाई सम्मान गरेको हो । निकायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि […]

Read full article →