Depository of News

सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

onlinekhabar.com · world

१ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलपर्सले १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । […]

Read full article →