लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंकले मंसिर २३ गते बुधबार आफ्नो ४० औं वार्षिक साधारण सभा डाकेको हो । साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण […]
