Depository of News

सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

bizkhabar.com · world

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सयर र सोको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको […]

Read full article →