Depository of News

रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव

onlinekhabar.com · world

१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश तथा विदेशमा परिचित भए पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् । यस्तै, ओझेलमा परेको तर नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड । समुद्री सतहबाट करिब […]

Read full article →