Depository of News

निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था छैन सन्तोषजनक : आठ नोक्सानीमा, कुनको अवस्था कस्तो ?

bizkhabar.com · world

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा पनि निर्जीवन बीमा कम्पनीहरु तग्रिंन सकेका छैनन् । गत वर्षको जेनजी आन्दोलनका कारण थला परेका निर्जीवन बीमा कम्पनीहरु तग्रिंने प्रयासमै रहँदा चालु आर्थिक वर्षमा आएको बाढीको कारण थप थला परेका छन् । चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीको कुल खुद घाटा १ अर्ब २७ […]

Read full article →