Depository of News

एनएफएल सञ्चालनका लागि राखेपको ‘सैद्धान्तिक सहमति’

onlinekhabar.com · world

३० कात्तिक, काठमाडौं । आगामी फागुन १ गतेदेखि आयोजना गर्ने भनिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृतिको ‘सैद्धान्तिक सहमति’ दिएको छ । एनएफएलका अध्यक्ष कल्याण गुरुङले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता सञ्चालन गर्न राखेपले स्वीकृतिको सैद्धान्तिक सहमति दिएको जनाएको हो । नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित […]

Read full article →