मोरङलाई हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय क्रिकेटको फाइनलमा
३० कात्तिक, काठमाडौं । मोरङलाई ७ विकेटले हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सोमबार विराटनगरस्थित मेर्लीबन क्रिकेट ग्राउन्डमा भएको पहिलो सेमिफाइनलमा मोरङले दिएको १२३ रनको लक्ष्य सुनसरीले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। सुनसरीका लागि रितेश रोयले ३६ र गौरव कटवालले २८ रन बनाए। सोनु मण्डल २४ तथा […]
