हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?
बक्स अफिसमा फिल्म असफल हुनु, दर्शकले एउटै ढर्राका फिल्म अस्वीकार गर्नु, दक्षिण भारतीय फिल्मको रिमेकले दर्शकसँग सम्बन्ध स्थापित गर्न नसक्नु र फिल्मको पटकथा लेखनमा कलाकारका व्यवस्थापकहरूको हस्तक्षेप बढ्नु अहिले हिन्दी फिल्म उद्योगका प्रमुख समस्या मानिएका छन् । यिनै कारणले दर्शकलाई फेरि सिनेमाघरसम्म ल्याउन कठिन भइरहेको विश्लेषण गरिन्छ । यस शृङ्खलाको तेस्रो तथा अन्तिम भागमा हिन्दी […]
