Depository of News

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको निधन

onlinekhabar.com · world

३० कात्तिक, काठमाडौं । धनुषामा मोटरसाइकलको ठक्करबाट एक जनाको निधन भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ कठाईतस्थित सडकमा श्रीरीपुरबाट कठाईततर्फ जाँदै गरेको प्र.०२–००४ प २०४६ नम्बरको मोटरसाइकलले एक पदैलयात्रीलाई ठक्कर दिएको हो । मिथिला बिहारी नगरपालिका–९ कटरेज टोल बस्ने २६ वर्षीय प्रशान्त कुमार यादवलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल […]

Read full article →