Depository of News

वीरेन्द्रनगरमा २७ वर्षीया महिला मृत भेटिइन्

onlinekhabar.com · world

३० कात्तिक, सुर्खेत । सुर्खेतमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । वीरेन्द्रनगर नगरपालिका–१० मनिकापुर बस्ने २७ वर्षीया सरस्वती गिरी (वली) आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Read full article →