Depository of News

समय रैना : डिप्रेसनमा पुगेका थिए कमेडियन, च्याटजीपीटीलाई सोध्थे यस्तो प्रश्न

onlinekhabar.com · world

कमेडियन समय रैना फेरि चर्चामा छन् । यसपटक उनको चर्चा कुनै विवादित अभिव्यक्ति वा कमेडीका कारण होइन, आफ्नो जीवनको कठिन समयबारे गरेको खुलासाका कारण भएको हो । करिब दुई वर्षअघि विवादमा परेपछि उनको शो ‘इन्डियाज गट लेटेन्ट’ बन्द भएको थियो । त्यसबेला समयका लागि परिस्थिति निकै कठिन बनेको थियो । उनी डिप्रेसनसँग जुधिरहेका थिए । […]

Read full article →