घाट फेरि बन्यो, विश्वास पनि बनाऔं
आईतवार छठ पर्वको साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर श्रद्धालुहरू घर फर्किसकेका थिए । केही समयअघि मात्र श्रद्धा, आस्था र सामूहिक सहभागिताले सजिएको छठघाट तोडफोड भयो । सुनसरीको घुस्की (हरिनगर–६) का यो घटनाले सबैलाई स्तब्ध बन्यो । एउटा समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको सार्वजनिक स्थलमा भएको यस्तो घटनाले स्वाभाविक रूपमा चिन्ता र आक्रोश जन्मायो […]
