Depository of News

महिलाको तल्लो पेट अचानक किन बढ्छ ? हुनसक्छन् यी कारण

onlinekhabar.com · world

महिलाको तल्लो पेट अचानक ठूलो देखिनु सधैँ तौल बढेकै कारण हुँदैन । महिनावारीका बेला हुने हार्मोनल परिवर्तन, ग्यास्ट्रिक, कब्जियतदेखि पाठेघरमा फाइब्राइड वा अण्डाशयमा सिस्ट पलाउँदासम्मले पेटको तल्लो भाग फुल्न सक्छ । कहिलेकाहीँ यो अण्डाशयको क्यान्सरको संकेत पनि हुन सक्छ । महिलामा पेटको तल्लो भाग अर्थात् नाइटोमुनिको क्षेत्र केही समयदेखि ठूलो देखिने वा अचानक फुल्ने समस्या […]

Read full article →