बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै, यसरी हुन सकिन्छ सहभागी
काठमाडौं । बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुँदैछ। एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेटघाटकोअवसर समेटिएको यस अभियानमा सहभागी हुन अब केही दिन मात्र बाँकी छन्। यस अभियान अन्तर्गत मंसिर ४ गते भित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले […]
