Depository of News

एमाले स्थायी कमिटी बैठक भोलि बस्ने

onlinekhabar.com · world

३० कात्तिक, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार, भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । एमालेले पर्सि (मंसिर २ र ३) गते राष्ट्रिय भेला गर्दैछ । सोही भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । राष्ट्रिय भेलाबारे एमालेले सोमबार पत्रकार […]

Read full article →