साढे ३ हजारको उपस्थितिमा एमालेको राष्ट्रिय भेला, मुख्य उद्देश्य– स्थानीय चुनावको पूर्वतयारी
पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरिएको दाबी एमालेले गरेको छ ।
