बन्दुक बोकेर जंगलमा उत्रिए अक्षय कुमार, यसपटक हुनेछ खतरनाक भिडन्त
बलिउड अभिनेता अक्षय कुमार यसपटक फरक अवतारमा दर्शकमाझ आउने तयारीमा छन् । उनको आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘समुक’को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अक्षय बन्दुक बोकेर घना जंगलमा उभिएको देखिएका छन् । त्यहाँ एउटा विशालकाय जीवको हात पनि देखिन्छ । यसले फिल्ममा अक्षयको सामना कुनै खतरनाक जीवसँग हुन सक्ने संकेत […]
