मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना, एक जनाको मृत्यु
३० कात्तिक, सप्तरी । सप्तरीमा मोटरसाइकलले स्याललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित हुलाकी सहाय खण्डमा प्र.२–०१–००२ प ४१६३ नम्बरको मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर मोटरसाइकल चालक अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ मल्हनियाँका करिब ५० वर्षीय नजरुल मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोलगायत शरीरका […]
