कांग्रेस विधान : सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक
१५औं महाधिवेशनबाट विधान संशोधन गर्दै कांग्रेसले केन्द्रीय सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक सभापति हुने व्यवस्था गरेको हो ।