Depository of News

भारत, चीन र इजरायलका लागि नयाँ राजदूत नियुक्त, तीनै जनाले लिए शपथ

bizkhabar.com · world

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार सरकारको सिफारिसमा भारतका लागि डा.निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई आवासीय राजदूत नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त […]

Read full article →