Depository of News

लगानीकर्ताको प्रश्न : ५० प्रतिशत काम सम्पन्न भएका हाइड्रोलाई आइपीओ दिन इप्पानसँग कुन कुन सचिव र मन्त्री बिक्री भए ?

bizkhabar.com · world

काठमाडौं । सरकारले ५० प्रतिशत काम सम्पन्न भएकै आधारमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्न दिने व्यवस्था गर्न लागेको प्रति सेयर बजारका लगानीकर्ताले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । निर्माणाधीन जलविद्युत् आयोजनालाई ५० प्रतिशत काम सम्पन्न भएकै आधारमा सर्वसाधारणका लागि आइपीओ जारी गर्न दिने व्यवस्थाबारे लगानीकर्ताले प्रश्न उठाएका हुन् । सेयर बजारका अग्रज […]

Read full article →