Depository of News

नेपालको सार्वजनिक प्रशासनले गर्नुपर्ने आत्मसमीक्षा : हामी यहाँसम्म कसरी आइपुग्यौँ ?

onlinekhabar.com · world

राजनीतिक नेतृत्व र कर्मचारीबीच काम गर्न आपसी समझदारी र विश्वास चाहिन्छ। व्यक्तिगत सम्बन्ध आफैँमा नराम्रो त होइन। तर व्यक्तिगत विश्वास संस्थागत विश्वासको विकल्प बन्न थाल्यो भने समस्या सुरु हुन्छ।

Read full article →