‘जलविद्युत प्रवर्द्धक’ को कब्जामा पूँजी बजार, कसको स्वार्थमा हुँदैछ अर्थतन्त्र सिध्याउने खेल ?
काठमाडौँ । सरकारले धितोपत्र ऐन २०६३ मा संशोधन गर्दै ५० प्रतिशत भौतिक प्रगति गरेका निर्माणाधीन जलविद्युत् आयोजनाले साधारण सेयर (आइपीओ) जारी गर्न पाउने व्यवस्था गर्न लागेको छ । विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जलविद्युत क्षेत्रमा उच्च जोखिम बढ्दै गएको वेला सरकारले भने स्वार्थ समूहलाई पक्षपोषण हुनेगरी जलविद्युत क्षेत्रका लागि जथाभावी रुपमा आइपीओको नियम परिमार्जन गरेर […]
