Depository of News

यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

onlinekhabar.com · world

३० कात्तिक, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका सबैको पहिचान भइसकेको छ भने बसमा ४१ जना […]

Read full article →