Depository of News

इरान युद्धपछि पहिलोपटक विश्वव्यापी तेल आपूर्ति खपतभन्दा बढी, मूल्य कतिसम्म घट्ला ?

bizkhabar.com · world

काठमाडौं । इरान युद्धपछि पहिलो पटक विश्वव्यापी तेल आपूर्तिले मागलाई उछिनेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईए) को हालैको प्रतिवेदनअनुसार अहिलेको आपूर्तिले २०२७ मा उल्लेखनीय अधिशेष निम्त्याउने अपेक्षा गरिएको छ । यसले कच्चा तेलको मूल्य प्रति ब्यारेल १३६ डलरको उच्चतम स्तरबाट ९३ डलरमा झरेको छ । यद्यपि, विश्वव्यापी मागमा आएको गिरावट र डिजेलको अभावको बीचमा, […]

Read full article →