Depository of News

सुनको मूल्यमा प्रतितोला ११ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

bizkhabar.com · world

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला […]

Read full article →