Depository of News

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने

onlinekhabar.com · world

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । १५ मंसिरदेखि सुरु हुने दुई दिने प्रदेश अधिवेशनको उद्घाटनका लागि उनी गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् । प्रदेश सभापति वीरबहादुर बलायरले पूर्वसभापति देउवाबाट प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । यसअघि शनिबार प्रदेश […]

Read full article →