वाणिज्य बैंकहरुको ब्याजदर ४ प्रतिशतभन्दा तल झर्यो, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतबाट पनि तल झरेको छ । मंसिर महिनाको लागि सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ३.९१ प्रतिशत कायम भएको छ । एक महिनामा बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.११ प्रतिशत बिन्दुले घटेको हो । कात्तिक महिनाको लागि व्यक्तिगत मुद्दती […]
