Depository of News

एनभिडिया सिइओ विवाद प्रकरणमा मेगास्पिडले भन्यो-एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेकी थिइन्

bizkhabar.com · world

सिंगापुर । एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ । मेगास्पिडले दक्षिणपूर्वी एसियामा रहेका आफ्ना डाटा सेन्टरका लागि एनभिडियाका चिप खरिद गरी चीन पठाएर चिनियाँ कम्पनीहरूलाई अमेरिकी निर्यात नियन्त्रण छल्न सघाएको आशंका गरिएको छ […]

Read full article →