Depository of News

नयाँ सहर घोषणा मात्र होइन, आर्थिक केन्द्र बन्नुपर्छ

onlinekhabar.com · world

क्षेत्रीय सन्तुलन र काठमाडौँको जनसङ्ख्या विकेन्द्रीकरण गर्ने उद्देश्यले मध्यपहाडी लोकमार्ग आसपास घोषणा गरिएका नयाँ सहरहरू अहिले बजेट, समन्वय र स्पष्ट कानुनको अभावमा अलपत्र छन्। सडक र भवन मात्र बनाएर सहर बन्दैन, त्यसका लागि स्थानीय अर्थतन्त्र, रोजगारी र उद्योगधन्दाको विकास हुनुपर्छ।

Read full article →