Depository of News

बंगलादेशमा हसिनाको पार्टीका कार्यकर्ता सडकमा उत्रिए, तोडफोड र आगजनी

onlinekhabar.com · world

बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय पत्रकारका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी कतिपयले धारिलो हतियार र लाठी बोकेका थिए । बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीले जिल्ला अवामी लिगको कार्यालय कब्जा गरेका छन् । उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई […]

Read full article →