Depository of News

धनी नहुँदै बुढो बन्दै छ नेपाल

onlinekhabar.com · world

२९ कात्तिक, काठमाडौं । संसारका अधिकांश समृद्ध देशले एउटा समान इतिहास पार गरेर आएका छन् । आफ्नो जनसंख्या बुढ्यौलीतर्फ ढल्किनुअघि नै तिनले समृद्धिको उचाइ हासिल गरेका थिए । जनसांख्यिक लाभ अवधि सकिनुअघि नै उनीहरूको प्रतिव्यक्ति आय उच्च भइसकेको थियो, सामाजिक सुरक्षा र स्वास्थ्य प्रणाली पनि सुदृढ भएको थियो । तर, नेपालले भने त्यस्तो अवसर गुमाउने […]

Read full article →