के लामो समय सम्भोग नगर्दैमा योनि कसिलो हुन्छ ?
महिलाले लामो समयसम्म यौनसम्बन्ध नराख्दा योनि साँघुरिन्छ वा कसिलो हुन्छ भन्ने धारणा धेरैमा छ । कतिपयले लामो समयपछि यौनसम्बन्ध राख्दा पहिलेभन्दा बढी कसिलो महसुस हुने अनुभव पनि सुनाउँछन् । तर के साँच्चै लामो समय यौन सम्पर्क नगर्दैमा योनि टाइट हुन्छ त ? चिकित्सकका अनुसार यो सही होइन । लामो समयसम्म यौनसम्बन्ध नराख्दैमा योनि प्राकृतिक रूपमा […]
