Depository of News

छठ बिदामा पनि खुला रहनेछन् कर कार्यालय, कात्तिक मसान्तका काम प्रभावित नहुने

bizkhabar.com · world

काठमाडौं । छठ पर्वको सार्वजनिक बिदाका दिन पनि देशभरका कर कार्यालय खुला रहने भएका छन् । कात्तिक मसान्त गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने तथा आर्थिक ऐन २०८३ ले प्रदान गरेका कर छुट तथा सुविधा उपयोग गर्ने अन्तिम दिन भएकाले आन्तरिक राजस्व विभागले कार्यालय खुला राख्ने निर्णय गरेको हो । विभागले राजस्व संकलन गर्ने […]

Read full article →