Depository of News

‘फ्रेन्च किस’ को टिजर सार्वजनिक, प्रदर्शन मिति तोकियो

onlinekhabar.com · world

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गरिएको हो । ‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक टिजरमा एक युगल जोडी छ । जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्छ । प्रेमका बारे आआफ्ना धारणा राख्छ । […]

Read full article →