कोप-३१ बाट फर्किए अर्थमन्त्री वाग्ले, जलवायु वित्तसम्बन्धी मन्त्रीस्तरीय संवाद कति उपलब्धिमूलक ?
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । तुर्किएमा आयोजित सम्मेलनका क्रममा उनले ४४ अतिकम विकसित देशका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्री स्तरीय संवादलाई सम्बोधन गरेका थिए । सम्मेलनकै क्रममा नेपाल जलवायु कार्यका लागि अर्थमन्त्रीहरूको गठबन्धनमा १०५औँ सदस्यका रूपमा आबद्ध भएको छ । वाग्लेले […]
