Depository of News

‘रामायण’ को ४ हजार करोड बजेटमाथि बहस

onlinekhabar.com · world

फिल्ममेकर राम गोपाल वर्माले फेरि एकपटक रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को प्रशंसा गरेका छन् । उनले आफ्नी आमाले समेत टिकट किनेर अरूलाई फिल्म देखाइरहेको बताएका छन् । यससँगै उनले फिल्मका निर्माता नमित मल्होत्राको व्यावसायिक रणनीतिको पनि प्रशंसा गरेका छन् । राम गोपाल वर्माले पछिल्लो समय रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को खुलेर प्रशंसा गर्ने […]

Read full article →